अश्वारा सामुदायिक वनमा आगलागी

तुलसीपुर ।
तुलसीपुर ८ मा रहेको अश्वारा सामुदायिक बनमा आगलागि भएको छ । गयराति देखि भएको आगलागि करीव ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । बन समुहका अध्यक्ष सुरमा बस्नेतका अनुसार आज बिहानै देखि आगलागि नियन्त्रणमा लिने प्रयास थालिएको छ ।
आगलागिबाट अश्वारा खानेपानीको पाईलाईनमा समेत क्षती पुगेको छ ।
तपाईंको प्रतिक्रिया