एमाले घोराही नगरको अध्यक्षमा चौधरी

 कार्तिक ०९, २०७८

तुलसीपुर । नेकपा एमालेको पालीका अधिबेशन अन्र्तगत घोराही नगर कमिटिको अध्यक्षमा भुवन चौधरी चयन हुनुभएको छ । कमिटिको उपाध्यक्षमा तारा पुरी,सचिवमा ईन्द्र बुढाथोकी,उप सचिवमा काशिराम खनाल र कुल बहादुर गोतामे रहनुभएको छ ।

नगर अधिबेशनले सर्वसम्मत रुपमा कमिटि चयन गरेको हो ।

तपाईंको प्रतिक्रिया