यी हुन तुलसीपुर प्रमुखको उम्मेदवार

 बैशाख १३, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरको प्रमुख १२ जनाको उम्मेदवारी परेको छ । जस अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी, नेकपा (एमाले)बाट टीकाराम खड्का, नेकपा ९माले०बाट महेन्द्र शाह, मङ्गोल नेशनल पार्टीबाट जया घर्ती र राष्ट्रिय जनमुक्ती पार्टीबाट रवीन्द्र उच्च नेपाली, स्वतन्त्रबाट धर्मराज जैसी, जसपाबाट टोपबहादुर महतारा, उन्नत लोकतान्त्रिकबाट जसवीर वली, राप्रपाबाट जगधनी चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीबाट घनश्याम चौधरी र नागरिक मुक्तिपार्टीबाट प्रभा चौधरीले मनोनयन दर्ता गराएका छन् ।

तपाईंको प्रतिक्रिया