दाङमा  एक बृद्धले  झुण्डीएर आत्महत्या गरे

 फागुन २३, २०७९

तुलसीपुर ।  दाङमा  एक बृद्धले  झुण्डीएर आत्महत्या गरेका छन । लमही न.पा. ३ टिकुलीगढ बस्ने बर्ष ६५ को नाथुराम चौधरीले आफ्नै घरको झ्यालमा प्लष्टिकको डोरीले  झुण्डीएर आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थि अनुसन्धान भैरहेको  वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

तपाईंको प्रतिक्रिया