गढवामा सोमबार सार्वजनिक विदा
गढवा। दाङको गढवा गाउँपालिकाले भोली (सोमबार)का दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले गुडीया गुरही तथा नागपञ्चमीको अवसरमा भोलि एक दिनका लागि सार्वजनिक बिदा दिएको हो । भोलि एक दिनका लागि गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो ।



तपाईंको प्रतिक्रिया