पेट्रोलियम पदार्थको मूल्य घट्यो चैत ०२, २०८० काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार राष्ट्रिय विपत्तिमा राज्य र नागरिक सँगसँगै उभिनुपर्नेमा जोड विद्यालयबाट फर्किने क्रममा साइकल दुर्घटना, एक विद्यार्थी घाइते थवाङका बाढीपीडितलाई युवा संघ लुम्बिनी प्रदेशको ५१ हजार सहयोग
तपाईंको प्रतिक्रिया