राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश संयोजक बने ओली

 साउन १०, २०८२

दाङ ।  रास्ट्रिय युबा संघ नेपालको  लुम्बिनी  प्रदेश कमिटीको संयोजकमा सन्तोष  ओली मनाेनित भएका छन ।   आज बसेको केन्द्रीय पदाधिकारी बैठकबाट  ओलीलाइ संयोजकमा तोकि जिम्मेवारि दिइएकाे हो । दाङ तुलसिपुर निवासि ओली हाल प्रदेश कमिटि सचिव भएर काम गरिरहेका छन ।

बैठकले अध्यक्ष सुरज खरेललाइ पद मुक्त गरेकाे महासचिव महेश चौलागाइ द्वारा जारि विज्ञप्तिमा उल्लेख छ । सङ्गठन निति नियम भन्दा बाहिर गएर अघि बढेकाे भन्दै खरेललाइ पद मुक्त गरेकाे हाे ।

तपाईंको प्रतिक्रिया