उरहरीमा युवाहरूले गरे दिपप्रज्वलन असोज ०३, २०७९ तुलसीपुर । संबिधान दिवस आज विबिध कार्यक्रम गरि मनाईएकाे छ । यसैक्रममा तुलसीपुर ११ उरहरी चाेकमा दिपप्रज्वलन गरिएको छ । दिवसको अवसरमा युवाहरुकाे समुहले दिपप्रज्वलन गरेकाे अंकित खनालले जानकारी दिए । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै विश्वकप क्रिकेट खेल्ने नेपाली टिम यस्तो छ इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी
तपाईंको प्रतिक्रिया