प्रधानमन्त्री शाहले देश बनाउने भन्दै दुई मन्त्रीको तस्वीर सेयर गरे

 ४ घण्टा अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्वीर सेयर गरेका हुन् । यी दुवै मन्त्री रास्वपामा प्रधानमन्त्री बालेननिकटकै मानिन्छन् । अहिले उनको पोष्टमा विभिन्न खाले प्रतिक्रिया आउन थालेका छन ।

तपाईंको प्रतिक्रिया