घोराहीका विद्यालयहरु कार्तिक १५ गते सम्मका लागी बन्द

 असोज २५, २०७७

दाङ ।

कोरोना संक्रमणको जोखिम बढेसगैं घोराहीका विद्यालयहरु कार्तिक १५ गते सम्मका लागी बन्द गरिएको छ । नगरको शिक्षा समिती बैठकले सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप र परीक्षा समेत बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने सक्ने शिक्षा महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया