स्वास्थ्य
रगत अभाव हुन नदिन रक्तदान
दाङ । दाङको घोराही उपमहानगरपालिका–११ खैरा स्थित दुर्गादेवी शिव मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा रगत अभाव बढ्दै गइरहेका बेला बिरामीहरूले उपचारका क्रममा थप जोखिम मोल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै… थप पढ्नुहोस
सीटीईभीटीको स्थापना दिवसमा रक्तदान
तुलसीपुर । फागुन १२ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३८ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा फार्मेशी सङ्कायको व्यवस्थापन एवम्… थप पढ्नुहोस
दाङमा ७ हजार ८ सय किशोरीलाइ पाठेघर क्यान्सरविरुद्धको खोप
दाङ । दाङमा पाठेघर मुखकाे क्यान्सरविरुद्ध सञ्चालन गरिएको एचपिभी खोप अभियानमा लक्ष्यभन्दा बढी किशोरीले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय दाङका अनुसार ७ हजार ८ सय २९ जनालाई खोप लगाउने लक्ष्य… थप पढ्नुहोस
पतञ्जली योग समिति दाङद्वारा बृहत योग जागरण
दाङ । पतञ्जली योग समिति दाङको आयोजना तथा पतञ्जली योग मुना साधना केन्द्र मलद्वार दाङको व्यवस्थापन र महिला पतञ्जली योग समिति दाङ युवा नेपाल समिति दाङ र आचार्य कुलम दाङको… थप पढ्नुहोस
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशको बैठक तथा प्रशिक्षण सम्पन्न
दाङ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ। कार्यक्रममा हालका संगठनगत गतिविधि, जेनजी आन्दोलनपछि स्वास्थ्य सेवामा परेको प्रभावको समिक्षा… थप पढ्नुहोस
पूर्वप्रधानमन्त्री खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै
काठमाण्डौ | पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी… थप पढ्नुहोस
५९औ रक्त सञ्चार स्थापना दिवस: राप्ती बबई र ज्ञान ज्योतिमा रक्तदान
तुलसीपुर । ५९औ रक्त सञ्चार स्थापना दिवसका अवसरमा रक्तदान एवं रक्तदाता उत्प्रेरणा कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती बबई क्याम्पस र पब्लिक ज्ञान ज्योति बरुवा गाउँको आयोजना तथा रेडक्रस… थप पढ्नुहोस
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
काठमाडौँ । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ । स्वास्थ्य तथा जनसंख्या… थप पढ्नुहोस
उरहरीमा शनिवारका दिन योग तथा जुम्बा डान्स हुदै
उरहरीमा शनिवारका दिन योग तथा जम्बा डान्स हुदै तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक कार्यक्रम हुने भएको छ। “स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ आउँदो असार १४ गते (शनिबार)… थप पढ्नुहोस
तुलसीपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । पालिकालाई खोप सुनिश्चितता र दीगोपन पालिकाका रुपमा घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिना… थप पढ्नुहोस



