स्वास्थ्य

मुना बोर्डिङ स्कुलद्वारा निःशुल्क योग विज्ञान शिविर सञ्चालन

तुलसीपुर । तुल्सीपुर १५ मलुवार दाङमा अवस्थित मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन भएको छ। प्रशिक्षक दुर्गाप्रसाद भण्डारीले योगले…  थप पढ्नुहोस

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सतर्कता

छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको…  थप पढ्नुहोस

तुलसीपुरमा २ सय बढीको नि:शुल्क हड्डी परीक्षण

तुलसीपुर । स्वास्थ्यमा जनचेतना अभिवृद्धि गर्दै समुदायमा हड्डी तथा नसारोग सम्बन्धी समस्या पहिचान गर्न उद्देश्यले माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, मेट्रो सिटी पोलिक्लिनिक, ग्रीन फाउण्डेशन नेपाल, मेट्रो प्याथ ल्यावको संयुक्त आयोजनामा…  थप पढ्नुहोस

एचपिभी खोप अभियानमा १४ लाख किशोरीले खोप लगाए

काठमाडौं |  सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान…  थप पढ्नुहोस

सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमूलक सामग्री छाप्नुपर्ने

काठमाडौं । चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल,…  थप पढ्नुहोस

तुलसीपुरमा माघ २२ गतेदेखि किशोरीलाई एचपिभी खोप दिईने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाले आज अभिमुखिकरण तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रम गरि यहि माघ…  थप पढ्नुहोस

भेरी अस्पतालको सिटिस्क्यान विग्रिएर थन्कियो

नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीहरुलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ । विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरले १५ हजार बालबालिकाको पोषण जाँच गर्दै

दाङ । तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको नि:शुल्क जाँच गर्न सुरु गरेको छ । गैह्सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका…  थप पढ्नुहोस

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत उपलब्ध गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख…  थप पढ्नुहोस

उरहरी स्वास्थ्य चौकीले अब नयाँ भवनबाट सेवा दिने

तुलसीपुर ।    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरामा रहेको उरहरी स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन भएको छ । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख  टिकाराम खड्काको…  थप पढ्नुहोस