रुकुम घटनाबारे दलित पत्रकार संघका अध्यक्ष पहाडीले के भने ?

 जेठ २१, २०७७

तुलसीपुर,२१ जेठ ।
जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज, तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिन्छ । २०६३ जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ । यद्यपी जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमि आउन सकेको छैन ।

पछल्लो समय जातिय विभेदकै कारण रुकुम पश्चिममा ६ जनाले ज्यान गुमाएको बताईन्छ । यसैविच, जातीय छुवाछुत उन्मुलन दिवस र रुकुम घटनाबारे राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी संग गरिएको कुराकानि ।

तपाईंको प्रतिक्रिया