नेता/जनता
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर' बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले… थप पढ्नुहोस
चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त… थप पढ्नुहोस
मतगणनाको सुरुवाती चरणमा रास्वपा हावी
काठमाडौं | देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ।हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा एमाले ६ क्षेत्रमा… थप पढ्नुहोस
मतदान कार्य सम्पन्न भए लगत्तै पाण्डेले दिए मतदातालाई धन्यवाद
तुलसीपुर | दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार घनश्याम पाण्डे ले मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। पाण्डेले बिहिवार एक विज्ञप्ति जारी… थप पढ्नुहोस
मतदाताहरूले ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाउने
काठमाडौँ । फागुन २१ गते बिहीबार देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले… थप पढ्नुहोस
“ढुक्कका साथ मत दिनुहोस्, तपाईंको रोजाइलाई विश्वासमा बदल्नेछु” : घनश्याम पाण्डे
तुलसीपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा भव्य मोटरसाइकल र्याली निकालेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको… थप पढ्नुहोस
दाङ – ३ चासोको केन्द्र: चार दलमध्ये कसले मार्ला बाजी ?
तुलसीपुर । दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला चासोको केन्द्र बनेको छ । मुख्यतः चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले) बाट घनश्याम पाण्डे , नेपाली काँग्रेसका… थप पढ्नुहोस
मौन अवधि सुरु हुनै लाग्दा रास्वपाले मदिरा र खाद्यान्न बाँढ्न थालेको हो ?
सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८… थप पढ्नुहोस
आज राति १२ बजे देखि मौन अवधि सुरु हुने
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती (फागुन १८ गते) १२ बजेदेखि सुरु हुँदै छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन… थप पढ्नुहोस
एमालेलाई जिताउने अभियानमा जुट्यो बखरीयाको ‘गाँउले परीवार’
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित एउटा दलित बस्ती छ । जो बस्ती गाँउले परीवारबाट परीचित छ । उनिहरु नेकपा (एमाले) का पुराना सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन । तर केहि समय… थप पढ्नुहोस



