प्रतिनिधिसभाको निर्वाचन आगामी फागुनमा
काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्… थप पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त… थप पढ्नुहोस
सल्यानमा पत्रकार कुटपिट गरेको आरोपमा मेयरका भाइ र कांग्रेसका वडाध्यक्ष पक्राउ
दाङ । सल्यानका पत्रकार नोखिराम थापालाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि कुटपिट गरेको आरोपमा शारदा नगरपालिका वडा नम्वर ६… थप पढ्नुहोस
घोराही कारागारमा कैदीबाट अबाञ्छित गतीविधि भएन: जेलर खड्का
दाङ । जेनजि पुस्ताको प्रदर्शन गरेको दिन देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका थिए । कारागारमा आगजनि तोडफोड,हुलदंगा भई कैदि भागेका बेला दाङको घोराही कारागार भने शान्त देखियो । त्यहा हाल… थप पढ्नुहोस
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको सम्भावना, संसद् विघटनमा सहमति जुटेन
दाङ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी आन्दोलनले अन्तरिम सरकारको नेतृत्वका लागि अगाडि सारेसँगै नेपालले पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना बलियो बनेको छ। तर संसद् विघटन गरेर कार्कीलाई सरकार… थप पढ्नुहोस
संविधानबाटै निकास खोज्न युवा संगठनको माग
तुलसीपुर । संविधानबाटै नै अबको निकास खोज्नका लागि राजनितिक दलका युवा संगठनले माग गरेका छन । जेनजी पुस्ताको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा… थप पढ्नुहोस
नेपालगञ्ज कारागार तनावग्रस्त, गोली लागेर एक कैदी घाइते
बाँके । देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् । विहीबार अपरान्ह कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले… थप पढ्नुहोस
जंगीअड्डा अगाडि जेनजीबीच नै कुटाकुट
काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले… थप पढ्नुहोस
पूर्वप्रधानमन्त्री खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै
काठमाण्डौ | पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी… थप पढ्नुहोस
कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ । जेनजीको आन्दोलनले विषम परिस्थिति निम्तिएपछि कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । यही भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले… थप पढ्नुहोस



