विदेश

रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

काठमाडौं,२८ असार । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो…  थप पढ्नुहोस

भारतमा कोरोना संक्रमित बढेसंगै अक्सिजनको अभाव

तुलसीपुर,२८ असार । भारतमा कोरोना भारतमा कोरोना भाइरस सङ्क्रमणमा तीव्रता आएसँगै अक्सिजनको अभाव हुन थालेको छ । विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएका बिरामीहरुलाई अक्सिजनको…  थप पढ्नुहोस

अमिताभ र अभिषेकलाई कोरोना

असार २८ । बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस…  थप पढ्नुहोस

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय

२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको…  थप पढ्नुहोस

ब्राजिलका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

असार २४ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको हो ।…  थप पढ्नुहोस

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

असार, १३ । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । अहिले भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । २० जुनमा…  थप पढ्नुहोस

भारतमा एकै दिन करिब १७ हजार संक्रमित थपिए

दाङ, ११ असार । भारतमा कोरोना भाइरसबाट २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । त्यहाँ गत २४ घण्टामा १६ हजार ८ सय संक्रमित भेटिएका हुन् । योसँगै भारतमा संक्रमितको…  थप पढ्नुहोस

कोरोना सङ्क्रमित मध्ये आधाभन्दा धेरै निको

काठमाण्डौ, ६ असार । विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् । झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये…  थप पढ्नुहोस

लद्दाखमा चिनियाँ सैनिकसँगकाे झडपमा २० भारतीय सैनिककाे ज्यान गयो

काठमाण्डाै, ३ असार । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखकाे गलवानमा चिनियाँ सैनिकसँगकाे झडपमा ज्यान गुमाउने भारतीय सैनिककाे सङ्ख्या २० पुगेकाे छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै…  थप पढ्नुहोस

कोरोनाविरुद्ध खोपको आशा

काठमाडौं, ३२ जेठ ।  कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड…  थप पढ्नुहोस