शिक्षा

एसईईकाे अावेदन र कक्षा ९ काे रजिष्ट्रेसन फाराम खुला

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आवेदन फाराम खुला गरेको छ । त्यस्तै २०७९ सालको एसईईका लागि…  थप पढ्नुहोस

साईकल लिदै किशोरीले भने- ‘समयको बचत हुनेभो’

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १२ कि लक्ष्मी रोका लाई उरहरी स्थीत विद्यालय पुग्न आधा घण्टासमय लाग्छ । जहिले पनि उनि हतार हतार विद्यालय पुग्ने गर्छिन । तर अव भने उनि…  थप पढ्नुहोस

उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले…  थप पढ्नुहोस

सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

काठमाण्डाै ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभएकाे छ । ललितपुरकाे नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर…  थप पढ्नुहोस

शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई…  थप पढ्नुहोस

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

तुलसीपुर । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनी पछि आजदेखि विद्यालय खुलेका हुन् । विद्यालयमाआज विद्यार्थीहरूलाई फूल र…  थप पढ्नुहोस

तुलसिपुर उपमहानगरपालिका मा भदौ २७ बाट भौतिक उपस्थिति मा बिधालय सन्चाल हुने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थिती मै तुलसीपुर क्षेत्रमा रहेको सामुदायिक र निजी सबै विद्यालयहरु संचालन गर्न अनुरोध गरेको हो…  थप पढ्नुहोस

अमर माविमा गाईको सफल शल्यक्रिया

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको अमर माध्यमिक विद्यालयमा गाईको सफल शल्यक्रिया गरिएको छ । नेपालगञ्ज बजारमा पेटमा चोट लागेर घाईते अवस्थामा देखेपछि गाईको उपचारमा ब्यवसायी ललित जंग शाह जुट्नुभएको थियो…  थप पढ्नुहोस

काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खाल्ने तयारी

काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १…  थप पढ्नुहोस

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न समितिकी सभापति घर्तीका निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिनुभएको छ । आइतबार…  थप पढ्नुहोस