शिक्षा

काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खाल्ने तयारी

काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १…  थप पढ्नुहोस

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न समितिकी सभापति घर्तीका निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिनुभएको छ । आइतबार…  थप पढ्नुहोस

दाङमा विद्यालय खोल्ने तयारी

तुलसीपुर । कोभिडका कारण लामो समयदेखि बन्द अबस्थामा रहेका बिद्यालयहरु संचालनमा आउन थालेका छन । यसैक्रममा दाङका पालीकाहरुले पनि भौतीक उपस्थितीमा नै कक्षा सञ्चालन गर्ने गरि विद्यालय खोल्ने तयारी गरेका…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने

काठमाडौं । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डले ३० भदौदेखि ८ असोजसम्म…  थप पढ्नुहोस

रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ देखि खुल्ने

तुलसीपुर । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ गतेदेखि खुल्ने भएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू तथा सरोकारवाला…  थप पढ्नुहोस

‘कक्षा ६ देखि १२ सम्म अनलाईन कक्षा चलाएका छौं’

तुलसीपुर । सरकारले बालबालिकाहरुलाई बैकल्पिक शिक्षा मार्फत पठनपाठन गराउन भनेसगैं विद्यालयहरुले अनलाईन कक्षा संन्चालन गरेका छन् । सामुदायिक तथा निजी विद्यालयहरुले अनलाईन कक्षामा जोड दिएका छन । यसैक्रममा तुलसीपुर ११…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन समितिको निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति…  थप पढ्नुहोस

गुरु जजुर नमूना माविको सूचना अधिकारीमा न्यौपाने

तुलसीपुर । तुलसीपुर ४ मा रहेको गुरु जजुर नमूना माध्यमिक बिद्यालय रक्षाचौरको सूचना अधिकारीमा प्रमोद कुमार न्यौपाने नियुक्त हुनुभएको छ । बिद्यालय व्यवस्थापन समितिको भदौ १ गते बसेको बैठकले न्यौपानेलाई…  थप पढ्नुहोस

नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका…  थप पढ्नुहोस

महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप

तुलसीपुर । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएपछि…  थप पढ्नुहोस