सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ…  थप पढ्नुहोस

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सभ्य र सु–संस्कृत…  थप पढ्नुहोस

ज्ञानज्याेतीका विद्यार्थी दाङ जिल्ला उत्कृष्टमा पर्न सफल

राजेश गौतम, तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योती माबिका विद्यार्थी   जिल्लाभरिका बिद्यालयका उत्कृष्ट बर्ष विद्यार्थीहरुमा पर्न सफल भएका छन । एन प्याब्सन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीको प्रतियोगितामा ज्ञानज्योति…  थप पढ्नुहोस

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी । कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्र्याक्टर…  थप पढ्नुहोस

सन्दर्भ २१ मार्च : ‘बिभेद’

आरणको कालो कोईला संगै धमिलिएको छ मेरो कथा । सारंगीको तारहरु रेट्दै गर्दा ठेला परेर मेटिएको छ मेरो भाग्य रेखा ।। कयौ इतिहास र युद्धहरुमा विजय प्राप्त गरी गौरब बढाएका…  थप पढ्नुहोस

आज घोडे जात्रा पर्व मनाइँदै

तुलसीपुर । आज घोडे जात्रा, चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जन - विश्वास अनुसार टुँडिखेलको पूर्व -…  थप पढ्नुहोस

आचारसंहिताको उल्लङ्घन गर्ने ३५ युट्युब च्यानल निगरानीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती…  थप पढ्नुहोस

प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् । बैठकमा कुल उपस्थित…  थप पढ्नुहोस