मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली…  थप पढ्नुहोस

माओवादीकाे निर्णय: नयाँ सरकार गठनबारे मिलेर गर्न सकिने विकल्प खुल्ला

काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको…  थप पढ्नुहोस

पाकिस्तानी राजदूत बन्दुक आक्रमणबाट जोगिए

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले…  थप पढ्नुहोस

तुलसीपुरमा एक बृद्ध माथि खुकुरी प्रहार

तुलसीपुर । दाङको तुलसीपुरमा एक जेष्ठ नागरिक माथि खुकुरी प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निबासी ७० वर्षीय विजुली घर्तीमाथि…  थप पढ्नुहोस

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती…  थप पढ्नुहोस

कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय…  थप पढ्नुहोस

ब्राजिल क्यामरुनसँग १–० गोलले पराजित

क्यामरुनले विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा ब्राजिललाई पराजित गरेको छ । क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेता हुँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यही समूहमा सर्बियालाई पराजित गर्दै…  थप पढ्नुहोस

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका -५ स्थित कान्छी पानी भित्री सडक खण्डमा मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गर्दा ग.प्र ०७ ००१ ज…  थप पढ्नुहोस

योजनाको रकम अनियमितताको आरोपमा १८ जनाविरुद्ध मुद्दा दायर

सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम अनियमितता गरेको आरोपमा १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शारदा नगरपालिका १५ स्थित सुन्दरडाँडा–थाङ्गनेखोला सडक , त्रिवेणी गाउँपालिका–१ स्थित…  थप पढ्नुहोस

भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले बतायो…  थप पढ्नुहोस