राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्यो

भालुवाङ  । मुख्यमन्त्रीकाे कार्यालय  राजधानी राप्ती उपत्यका देउखुरीमा आए संगै  चहल पहल बढ्न थालेकाे छ। स्थानीय सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको स्थानीय बताउँछन् …  थप पढ्नुहोस

थाइल्याण्ड सैनिकको कारबाहीमा १५ शंकास्पद तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रेंगल’ नजिकै लामो समयदेखि तस्करीको…  थप पढ्नुहोस

दंगीशरणका महिलालाई ढकिया बनाउने तालिम

तुलसीपुर । परम्परागत सीप हस्तान्तरणका लागि ढकीया बनाउने तालिम सुरु भएको छ । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा दंगीशरण २ काैवाघारिमा तालिम सुरु भएको हाे । एक साता सम्म सञ्चालन हुने…  थप पढ्नुहोस

उरहरीमा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु,  सहिद स्मृतिकाे विजयी सुरुवात

तुलसीपुर । तुलसीपुर - ११ स्थित अमर माध्यमिक विद्यालयमा आयाेजित अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा सहिद स्मृति विद्यालयले विजयि सुरुवात गरेकाे छ । उद्घाटन खेलमा मेट्राे कलेजलाई २-१ ले पराजित…  थप पढ्नुहोस

सुनाखरी सिकाई मेलाको तयारी तिब्र

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित माबि कालाखोलामा हुने सुनाखरी सिकाई मेलाको तयारी तिब्र पारिएको छ । पुस १४ गते हुने एकदिने सुनाखरी सिकाई मेलाको आवस्यक तयारी अघि…  थप पढ्नुहोस

मीन बहादुर केसी स्मृती कप फुटबलको उपाधी टाईगर क्लबलाई

लक्ष्मण बस्नेत,दाङ । दाङ तुलसिपुरको दमारगाउँमा संचालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसि स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी आयोजक टाईगर युवा क्लब तुलसिपुर ३ ले जितेको…  थप पढ्नुहोस

कुलमानकाे दावि: अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्दैन्

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभएको छ । आज बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना…  थप पढ्नुहोस

भिरबाट लडेर एक पुरुषको मृत्यु

रुकुमपूर्व । रुकुमपूर्वमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका १ को ठूलो सिस्नेमा दाउरा काट्न गएका अन्दाजी २९ बर्षीय नवीन बुढाको भिरबाट लडेर मृत्यु…  थप पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन्। देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन्। यस्तै महोत्सवको उद्घाटन…  थप पढ्नुहोस

देशभर चिसो बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको जनाएको छ…  थप पढ्नुहोस