दोलखाका १० वटा बुथमा मंसिर १५ भित्र निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय…  थप पढ्नुहोस

स्वतन्त्र मजदुर संगठनको अधिबेशन माघ ७ गते हुने

तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङको अधिबेशन आउदो माघ ७ गते हुने भएको छ । संगठनको जिल्ला कमिटीको सम्पन्न बैठकले आउदो माघ ७ गते तुलसीपुरमा अधिबेशन…  थप पढ्नुहोस

समानुपातिकतर्फ ८३ लाख मत गणना

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको…  थप पढ्नुहोस

मेट्रो कलेजका विद्यार्थीलाई थप अतिरिक्त सीप दिइदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजका विद्यार्थीहरुलाई थप अतिरिक्त सीप प्रदान गर्न थालिएको छ । कलेजमा प्राविधि विषय पढ्दै आएका विद्यार्थीहरुलाई शिक्षा प्राप्त गरेपछि श्रम बजारमा सजिलैसंग पुग्नका…  थप पढ्नुहोस

करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

तुलसीपुर । करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६को मलवारे कुलोमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा सोही निवासी ५५ वर्षिय झगबहादुर…  थप पढ्नुहोस

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडाैँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६…  थप पढ्नुहोस

फेवातालमा बेपत्ता युवती मृत भेटिइन्

पोखरा । गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको…  थप पढ्नुहोस

पशु विज्ञानतर्फ अध्ययनरत विद्यार्थीलाई स्वागत

तुलसीपुर । तुलसीपुर – ११ मा रहेको अमर माध्यमिक विद्यालयले स्वागत कार्यक्रम सम्पन्न भएको छ । कृषि पशु विज्ञान तर्फ प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको हो । तुलसीपुरमा आयोजित…  थप पढ्नुहोस

दाङ- ३ मा गठबन्धनकाे विजय र्‍याली

तुलसीपुर । दाङको तुलसीपुरमा गठबन्धनले विजय र्‍याली निकालेको छ । क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका दिपक गिरी र प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी…  थप पढ्नुहोस

दाङ – ३ मा गठबन्धनबाट दिपक गिरी निर्वाचित

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा दिपक गिरि निर्वाचित भएका छन । उनले एमालेकि काेमल वलीलाई ७८१० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । काङ्ग्रेसका केन्द्रीय…  थप पढ्नुहोस