अर्थ
आजदेखी दाङका सुनचाँदी पसल अनिश्चितकालिन बन्द
तुलसीपुर । दाङमा आजदेखी सुनचाँदीका पसलहरु अनिश्चितकालिन बन्द भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा बहुधातु जन्य बस्तुमा लगाएको २ प्रतिशत विलासिता कर… थप पढ्नुहोस
शान्तिनगर गाँउपालिकाले २० युनिट सम्मको विद्युत महशुल तिरिदिने
तुलसीपुर । शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाखको बजेट ल्याएको छ । गाउ सभाको १८औ अधिबेशनको पहिलो बैठकमा उपाध्यक्ष प्रेमा बुढाथोकीले उक्त बजेट सार्वजनिक गरेकि हुन । नागरिकले २० युनिट… थप पढ्नुहोस
तुलसीपुरको बजेट २ अर्ब ६ करोड
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख बराबरको बजेट प्रस्तुत ल्याएको छ । यो बजेट पोहर साल भन्दा १ करोड कम बजेट हो । आज उपप्रमुख श्यानी… थप पढ्नुहोस
लुम्बिनी प्रदेशबाट तुलसीपुर – ११ मा ३ करोड बजेट विनियोजन
तुलसीपुर । लुम्बिनी प्रदेशको रातो किताब सार्वजनिक भएको छ । गएको १ असारमा अर्थमन्त्री धनेन्द्र कार्कीले संसदमा बजेट प्रस्तत गरेका थिए । सोही अनुसार आगामी आर्थिक बर्ष २०८२र०८३ को बजेट… थप पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट ३९ अर्ब ९१ करोड
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आईतबार… थप पढ्नुहोस
लुम्बिनी प्रदेशले करिव ३९ अर्बकाे बजेट ल्याउँदै
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (आइतबार) प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं… थप पढ्नुहोस
विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको तलव बढ्यो
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलव बृद्धि गरेको छ । जसका लागि १० अर्ब १६ करोड रकम छुट्याइएको छ । अर्थमन्त्री विष्णु… थप पढ्नुहोस
सुनचाँदी व्यवसायीहरुका लागी तुलसीपुरमा कर शिक्षा कार्यक्रम
तुलसीपुर । तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघ तुलसीपुरको आयोजनामा बहुधातु सम्बन्धी एक दिने कर शिक्षा कार्यक्रम शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता एबं नेपाल सुनचाँदी… थप पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/ मट्टीतेल प्रतिलिटर तीन… थप पढ्नुहोस
सहकारी संस्थाले पारदर्शीता र सेवामूलक कार्यमा ध्यान दिन आबस्यक: नगर प्रमुख खड्का
तुलसीपुर | सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तुलसीपुर दाङको १६औं स्थापना दिवस सम्पन्न भएको छ । औपचारिक कार्यक्रमका साथै रक्तदान कार्यक्रमको आयोजना गरेर सहयोगी सहकारीले स्थापना दिबस मनाएको… थप पढ्नुहोस



