खेलकुद

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा गण्डकी प्रदेश

काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा गण्डकी प्रदेशलेविजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबलेजित हासील…  थप पढ्नुहोस

आइपिएल: मुम्बईकाे लगातार सातौं हार

विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं…  थप पढ्नुहोस

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु

काठमाण्डौ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले…  थप पढ्नुहोस

फुटबल टिमका पूर्वकप्तान फ्रेडीको निधन

काठमाडौं ।कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो ।  कोलम्बियाको कलीमा गएको सोमवार भएको…  थप पढ्नुहोस

साविकको विजेता चेन्नई जित्नै पर्ने दबाबमा

काठमाडौं । साविकको विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ…  थप पढ्नुहोस

राजस्थान आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।…  थप पढ्नुहोस

नेपालले जित्यो टी-२० श्रृंखला

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै त्रिकोणात्मक टी२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको…  थप पढ्नुहोस

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा सहज जित निकालेको पन्जाब…  थप पढ्नुहोस

नेपालले पीएनजीलाई ३७ रनले हरायो

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा…  थप पढ्नुहोस

नेपालले आज पीएनजी सँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ । पीएनजीविरुद्ध मैदान…  थप पढ्नुहोस