खेलकुद
१८ वर्षमुनिको महिला च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान
काठमाडौं । साफ १८ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली आज भारतगएको छ । भारतको जमसेदपुरमा पर्सिदेखि चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज भारत प्रस्थान… थप पढ्नुहोस
यी पाँच क्रिकेटरले भारतमा ट्रेनिङ गर्ने
तुलसीपुर । नेपालका पाँच युवा क्रिकेटरले भारतमा उच्चस्तरीय क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पाँच युवा खेलाडीहरुलाई भारतको बैंग्लोरमा ट्रेनिङ गर्ने व्यवस्था मिलाएको हो । लोकेश… थप पढ्नुहोस
बिजेता टिम तथा खेलाडिलाई सम्मान
लक्ष्मण बस्नेेत, तुुुुलसीपुर ।राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर ६ ले प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को बिजेता तुलसिपुर उपमहानगरपालिका को टिम तथा खेलाडी लाई… थप पढ्नुहोस
खुमबहादुर खड्का स्मृति कप भलिबल प्रतियोगिताको उपाधि तुलसीपुरलाई
लक्ष्मण बस्नेत , दाङ । दाङको घोराहीमा संचालित प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । नेपाली काग्रेस दाङको आयोजनामा संचालित… थप पढ्नुहोस
आइपीएलको खेल तालिका सार्वजनिक
इन्डियन प्रिमियर लिग २०२२ को खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाको उद्घाटन खेलमा मार्च २६ तारिखमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ ।… थप पढ्नुहोस
धरान रनमा एपीएफकि पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्
धरान । दशाैँ धरान रनमा महिलातर्फ एपीएफ क्लबकी पुस्पा भण्डारीले स्वर्ण जितेकी छन् । आज भएको प्रतियोगितामा उनले निर्धारित दुरी १० किलोमिटर ३५ मिनेट २६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक… थप पढ्नुहोस
श्रीलङ्कासँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई
काठमाण्डाै । भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि… थप पढ्नुहोस
नेपाल टि-२० विश्वकप छनोटको सेमिफाइनलमा
तुलसीपुर । आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपाल समूह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा… थप पढ्नुहोस
फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक
काठमाडौं । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी(२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२… थप पढ्नुहोस
फिलिपिन्समाथि नेपालको फराकिलो जित
तुलसीपुर । ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ ।… थप पढ्नुहोस



