खेलकुद

साफ च्याम्पियनसिप भारतले आठौं पल्ट जित्यो

भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति । सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित…  थप पढ्नुहोस

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो ।…  थप पढ्नुहोस

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

काठमाडौँ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो…  थप पढ्नुहोस

नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै…  थप पढ्नुहोस

साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।यो खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ…  थप पढ्नुहोस

कोलकाता आईपीएल क्रिकेटको क्वालिफायरमा

काठमाण्डाै । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको सारजाहमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको…  थप पढ्नुहोस

फिनिसिङ दिन नसक्दा नेपाल भारतसँग पराजित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ । नेपाल भारतसँग पराजित भएको हो । शुरुआती दुई खेलमा जित निकाल्दै फाइनल नजिक पुगेको नेपाल आइतबार राति…  थप पढ्नुहोस

दाङ भ्याली टि- २० क्रीकेट च्याम्पियनसिप सुरु

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसिपुरमा संचालित दोस्रो ईन्टर दाङ भ्याली टि- २० क्रीकेट च्याम्पियनसिपमा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर र तुलसिपुर स्पोर्ट्स एकाडेमीले बिजयी सुरुवात गरेका छन् ।डि भि सि…  थप पढ्नुहोस

इपिएलकाे उपाधि चितवन टाइगर्सले जित्यो

काठमाडौं । भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा…  थप पढ्नुहोस

साफ च्याम्पियनसिप: नेपालकाेे लगातार दोस्रो जित

काठमाण्डाै । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन…  थप पढ्नुहोस