खेलकुद
दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता शुरू
दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली… थप पढ्नुहोस
बन्द प्रशिक्षणका लागि क्यानले छान्यो ३० खेलाडी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनौटका लागि बन्द प्रशिक्षणका लागि ३० जना खेलाडी छनौट गरेको छ। नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा क्यानले ३० सदस्यीय टिम… थप पढ्नुहोस
सरकारले सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई ५ लाख रुपैयाँ दिने
काठमाण्डाै । सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२… थप पढ्नुहोस
जिल्ला लिग फुटबल सुरु
लक्ष्मण बस्नेत, तुलसीपुर । एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ आज बुधबार देखि दाङको तुलसीपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको… थप पढ्नुहोस
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई
काठमाण्डौ । प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । नगढीको फाप्ला मैदानमा प्रदेश(१ लाई सात विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । प्रदेश(१ ले… थप पढ्नुहोस
महिला च्याम्पियनसीपको अन्तिम खेलमा भारतसँग नेपाल पराजित
काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसीप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। ढाकाका आइतबार भएको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको हो। भारतका लागि… थप पढ्नुहोस
