खेलकुद
न्युजिल्यान्डमाथि भारतको ‘क्लिनस्वीप’
स्पिनर अक्षर पेटलको घातक बलिङको सहयोगमा भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७३ रनले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको हो । जितका… थप पढ्नुहोस
सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि
काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन्… थप पढ्नुहोस
टी-२० विश्व कपमा पाकिस्तान पराजित, अस्ट्रेलिया फाइनलमा
काठमाण्डाै । अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको… थप पढ्नुहोस
न्युजिल्यान्ड टी-२० विश्व कपको फाइनलमा
काठमाडौं । इङ्ल्यान्डलाई ५ विकेटको नतिजामा पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्व कप क्रिकेट फाइनलमा पुगेको छ । बुधबार राति यूएईमा भएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै एकदिवसीय विश्व कप… थप पढ्नुहोस
पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा
काठमाण्डाै । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार… थप पढ्नुहोस
हिरा डाँगी स्मृति कप: टरिगाँउले उपाधि चुम्यो
तुलसीपुर । तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि टरिगाउ युवा क्लब तुलसिपुर १२ ले चुमेको छ । फाईनलमा सक्सेस फुटबल क्लब तुलसीपुर… थप पढ्नुहोस
टि-२० विश्वकप: भारतको सेमिफाइनल यात्रा कठिन
न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ… थप पढ्नुहोस
हिरा डाँगी स्मृति कप: सक्सेस फाईनलमा
लक्ष्मण बस्नेत , तुलसीपुर । सक्सेस फुटबल क्लब दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ । हिरा… थप पढ्नुहोस
नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी
काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग… थप पढ्नुहोस
साफ उपविजेता टोलीलाई सरकारको ५ लाख
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साफमा दोस्रो… थप पढ्नुहोस



