शिक्षा
दाङमा विद्यालय खोल्ने तयारी
तुलसीपुर । कोभिडका कारण लामो समयदेखि बन्द अबस्थामा रहेका बिद्यालयहरु संचालनमा आउन थालेका छन । यसैक्रममा दाङका पालीकाहरुले पनि भौतीक उपस्थितीमा नै कक्षा सञ्चालन गर्ने गरि विद्यालय खोल्ने तयारी गरेका… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने
काठमाडौं । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डले ३० भदौदेखि ८ असोजसम्म… थप पढ्नुहोस
रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ देखि खुल्ने
तुलसीपुर । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ गतेदेखि खुल्ने भएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू तथा सरोकारवाला… थप पढ्नुहोस
‘कक्षा ६ देखि १२ सम्म अनलाईन कक्षा चलाएका छौं’
तुलसीपुर । सरकारले बालबालिकाहरुलाई बैकल्पिक शिक्षा मार्फत पठनपाठन गराउन भनेसगैं विद्यालयहरुले अनलाईन कक्षा संन्चालन गरेका छन् । सामुदायिक तथा निजी विद्यालयहरुले अनलाईन कक्षामा जोड दिएका छन । यसैक्रममा तुलसीपुर ११… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन समितिको निर्देशन
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति… थप पढ्नुहोस
गुरु जजुर नमूना माविको सूचना अधिकारीमा न्यौपाने
तुलसीपुर । तुलसीपुर ४ मा रहेको गुरु जजुर नमूना माध्यमिक बिद्यालय रक्षाचौरको सूचना अधिकारीमा प्रमोद कुमार न्यौपाने नियुक्त हुनुभएको छ । बिद्यालय व्यवस्थापन समितिको भदौ १ गते बसेको बैठकले न्यौपानेलाई… थप पढ्नुहोस
नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग
काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका… थप पढ्नुहोस
महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप
तुलसीपुर । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएपछि… थप पढ्नुहोस
असोजमा नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने
काठमाडौं । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया… थप पढ्नुहोस
त्रिविका परीक्षा स्थगित हुँदैनन्: परीक्षा नियन्त्रक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज… थप पढ्नुहोस


