‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा… थप पढ्नुहोस
तुलसीपुर महोत्सवमा मंगलवार पशुपती शर्मा आउदै
तुलसीपुर । तुलसीपुरमा जारी महोत्सवमा भोलि पाँचौ दिन चर्चित गायक पशुपति शर्मा आउने भएका छन । प्रथम तुलसीपुर महोत्सवमा गायक शर्मासहित पिताम्बर रिजाल, गायिका शान्ता वली लगायतको प्रस्तुति रहने आयोजकले… थप पढ्नुहोस
वडास्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ७ र १८ शानदार जित
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशिको दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई प्री क्वाटरफाइनल खेल सम्पन्न भएका… थप पढ्नुहोस
बालबालिकामा सकारात्मक सोचको विकास गर्दै अप्टिमिष्ट क्लब
तुलसीपुर । अप्टिमिष्ट क्लब अफ तुलसीपुरद्वारा विश्व ध्यान दिवसको अवसरमा “आज ध्यान, भोलि उज्यालो” कार्यक्रम राप्ती बाल एकेडेमीमा सम्पन्न भएको छ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डिसीको अध्यक्षता… थप पढ्नुहोस
सुरु भयो प्रथम तुलसीपुर महोत्सव
दाङ । दाङको तुलसीपुरमा आजदेखि प्रथम तुलसीपुर महोत्सव शुरु भएको छ । स्थानीय वस्तुको बजारीकरण र औद्योगिक वातावरण निर्माणका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महोत्सवको आयोजना गरेको… थप पढ्नुहोस
अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको छ: अध्यक्ष शर्मा
दाङ | नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङको ३३औं स्थापना दिवसको उद्घाटन गर्दै… थप पढ्नुहोस
प्रथम तुलसीपुर महोत्सव आजबाट सुरु हुदै
दाङ । दाङको तुलसीपुरमा आज शुक्रबार देखि ‘प्रथम तुलसीपुर महोत्सव’ सुरु हुँदैछ । "औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार" भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव… थप पढ्नुहोस
१८औं श्रीमणी स्मृति दिवश मनाइदै
दाङ । श्रीमणि आचार्य दङ्गाली कम्युनिष्ट आन्दोलनका एक लोकप्रिय नेता । संकटको बेला एमालेको नेतृत्व गरेका नेता आचार्य प्रत्यक्ष राजनीतिमा आउनुअघि शिक्षण पेसामा संलग्न थिए । त्यसैले उनलाई स्थानीयहरु आदरपूर्वक… थप पढ्नुहोस
तुलसीपुर वृहत सिकाई मेला अम्बश्वेरी माविमा हुदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बृहत सिकाई मेला २०८२ को आयोजना गर्न लागेको छ । तुलसीपुर १३ स्थित अम्बेश्वरी माबि अम्बापुरमा यहि पुस १८ गते सिकाई मेला सञ्चालन हुन लागेको हो… थप पढ्नुहोस
एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान शुरू
काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। प्रारम्भमा देखिएका प्राविधिक अवरोध पार गर्दै अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मतदान सफलतापूर्वक… थप पढ्नुहोस



