संविधानबाटै निकास खोज्न युवा संगठनको माग

तुलसीपुर । संविधानबाटै नै अबको निकास खोज्नका लागि राजनितिक दलका युवा संगठनले माग गरेका छन । जेनजी पुस्ताको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा…  थप पढ्नुहोस

नेपालगञ्ज कारागार तनावग्रस्त, गोली लागेर एक कैदी घाइते

बाँके  । देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् । विहीबार अपरान्ह कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले…  थप पढ्नुहोस

जंगीअड्डा अगाडि जेनजीबीच नै कुटाकुट

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् ।  प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले…  थप पढ्नुहोस

पूर्वप्रधानमन्त्री खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डौ |  पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी…  थप पढ्नुहोस

कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ । जेनजीको आन्दोलनले विषम परिस्थिति निम्तिएपछि कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । यही भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले…  थप पढ्नुहोस

देशभर निषेधाज्ञा र कर्फ्यु जारी

काठमाडौं । मुलुकमा जारी आन्दोलनका क्रममा बढ्दो अराजक गतिविधिलाई नियन्त्रण गर्न नेपाली सेनाले आमनागरिकलाई शान्ति सुरक्षा कायम राख्न सहकार्य गर्न आग्रह गरेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा आन्दोलनकै नाममा…  थप पढ्नुहोस

सडकमा सेना परिचालन, तुलसीपुर बजार पूर्णरुपमा बन्द

तुलसीपुर । दाङको तुलसीपुरमा बिहानै देखि नेपाली सेना परिचालन गरिएको छ । हिजो साँझ ६ बजेदेखि लागु हुने गरि दाङमा गरिएको कर्फ्युका कारण नेपाली सेनालाई परिचानल गरिएको हो । तुलसीपुर…  थप पढ्नुहोस

तुलसीपुर कारागारबाट १ सय २४ कैदीबन्दी

तुलसीपुर । तुलसीपुर कारागारका एक सय २४ कैदी जेल तोडेर भागेका छन् ।बेलुकी पाँच बजेतिर कारागारको मुल गेटको पर्खाल तोडेर उनीहरु भागेका हुन । कारागार भित्र हो–हल्ला गर्दै गेट तोड्न…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ  थप पढ्नुहोस

काठमाडौंमा अर्को सूचना नभएसम्म कर्फ्यू जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ । मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो । यसअघि सोमबार…  थप पढ्नुहोस