तुलसीपुरमा सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
दाङ । दाङको तुलसीपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१४ गोठुवाका अन्दाजी ६५ वर्षिय सन्तु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार… थप पढ्नुहोस
भारतलाई उपाधि जित्न मध्यम लक्ष्य
पाकिस्तानले एसीसी टी-ट्वान्टी एसिया कप २०२५ को फाइनलमा भारतलाई उपाधि जित्न १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान… थप पढ्नुहोस
प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह… थप पढ्नुहोस
कारागारबाट भागेकामध्ये ६ हजार अझै कैदी फरार
काठमाण्डौं । प्रहरीले २३ र २४ भदौको ‘जेन–जी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये ८ हजार… थप पढ्नुहोस
फोर्स गाडी दुर्घटना हुदा तीन जनाको मृत्यु
सल्यान । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी आज बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक भएको दुर्घटनामा तीन… थप पढ्नुहोस
तकियापुर खानेपानीद्वारा दशैं शुभकामना तथा सम्मान कार्यक्रम
एसबि ओली तुलसीपुर । तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा वडा दशैं, दिपावली र छठ पर्वको अवसरमा सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। समितिका अध्यक्ष तिलक… थप पढ्नुहोस
अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै
काठमाडौँ । सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो ।… थप पढ्नुहोस
प्रेस चौतारी दाङको बैठक: कोषाध्यक्ष बने बस्नेत
दाङ । प्रेस चौतारी दाङको बैठक आज घोराहीमा सम्पन्न भएको छ । बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य महेश बस्नेतलाई मनोनित गर्ने निर्णय गरेको छ । यस अघि कोषाध्यक्ष… थप पढ्नुहोस
ज्ञानज्योति फाउण्डेसनद्वारा तुलसीपुर उपमहानगरलाई सहयोग
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँस्थित ज्ञानज्योति फाउण्डेशनले आगजनीबाट क्षति पुगेको उपमहानगरलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उपमहानगरका दुई भवनसहित कार्यालय सामग्री जलेर नष्ट… थप पढ्नुहोस
चट्याङ लाग्दा बालिकाको मृत्यु
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर… थप पढ्नुहोस



