डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो
काठमाण्डौ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यस्तै ६ जना घाइते भएका छन् । नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १… थप पढ्नुहोस
आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै
काठमाडौँ । भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व आज सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने… थप पढ्नुहोस
योगा तथा जुम्वा समुहद्धारा तीजको नाचगान हुने स्थलमा सरसफाई
उरहरी । तुलसीपुर - ११ मा सञ्चालित श्वास्थ्यको लागि नियमित योगा, जुम्वा डान्स तथा मोर्निङ वाक कार्यक्रम अन्र्तगतको समुहले आज सरसफाई गरेको छ । हरितालिका तीजको अवसरमा महिलाहरु भेला भई… थप पढ्नुहोस
आज तीजको दर खाने दिन
काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर… थप पढ्नुहोस
टिप्परको ठक्करबाट स्कुटी चालक पाण्डे गम्भीर घाइते
तुलसीपुर | दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। तुलसीपुरबाट दुधरासस्थित सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको टिप्परले… थप पढ्नुहोस
थारू समुदायले अटवारी पर्व मनाउँदै
दाङ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने… थप पढ्नुहोस
टरिगाउँ खानेपानीमा एमालेबाट सचिव, एक सदस्य आउदा अरु सबैमा कांग्रेस-माओवादी गठबन्धनको जित
तुलसीपुर । तुलसीपुर १२ मा रहेको टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा डिल्ली बहादुर बस्नेत विजयी भएका छन । कांग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत २ सय… थप पढ्नुहोस
दंगीशरणमा अट्वारीको अवसरमा थप १ दिन स्थानीय बिदा
दंगीशरण । दंगीशरण गाउँपालिकाले थारु बाहुल्यता रहेको गाउँपालिका रहेकाले थारु जातीहरुको सम्मान गर्दै बरका अट्वारीको भोलिपल्ट भदौ ९ गते स्थानिय बिदा दिएकोछ । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार प्रदेश… थप पढ्नुहोस
टरिगाउँ हरिपौरा खानेपानी निर्वाचन : ६ सय १२ मत खस्यो
दाङ । तुलसीपुर १२ मा रहेको टरिगाउ हरिपौरी खानेपानी संस्थाको नँया नेतृत्व चयनको लागि भएकाे निर्बाचनमा ६ सय १२ मत खसेकाे छ । जम्मा ७ सय १३ मतदाता रहेकाेमा निर्धारित… थप पढ्नुहोस
अट्वारी पर्व भदौ ८ गते,लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा
दाङ। लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास… थप पढ्नुहोस


