लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैनः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स…  थप पढ्नुहोस

मन्त्री भट्टराईले बजेट बारे विपक्षीसँग राय लिए

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले संघीय संसदमा रहेका विपक्षी दलका नेताहरुसँग पनि आगामी आर्थिक वर्ष २०७७÷०७८ को वजेट तथा नीति तथा कार्यक्रमका सन्दर्भमा सुझाव लिएका छन् ।…  थप पढ्नुहोस

कसरी प्रयोग गर्ने पुदिना ?

वसन्त ऋतुको आगमनसँगै वनस्पतीहरुमा हरीयाली छाउँछ । घरवरिपरी झारपातहरु जताततै उम्रिन्छ । त्यहीँ झारपातहरुकै माझमा हल्लक हुर्किने हरियो वर्णको वनस्पिति हो पुदिना । सामान्यतः यसलाई कसैले खेती गरेको पाईदैन ।…  थप पढ्नुहोस

कोरोना रोकथामसँगै सरुवा रोग नियन्त्रणका लागि पूर्वाधार विकास गरिँदै

कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरुवा रोग नियन्त्रणका लागि पूर्वाधार विस्तारमा प्राथमिकता दिने भएको छ । कोरोना सङ्कटपछिको…  थप पढ्नुहोस

लकडाउनको समय थप गर्न समितिको सिफारिस

नोभल कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति लक डाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ। मंगलबार साँझ सम्पन्न बैठकले सरकारलाई कोही पनि नेपाली संक्रमण र…  थप पढ्नुहोस

कर्णालीमा एक हप्ता खाद्यान्न आयात रोक

कर्णाली प्रदेश सरकारले एक हप्ता खाद्यन्न आयातमा रोक लगाएको छ। सरकारले २ महिनालाई पुग्ने खाद्यान्न बचत रहेको बताउदै आयातमा रोक लगाएको हो। कर्णाली प्रदेश सरकारले खाद्यान्नमा आयातमा रोक लगाए पनि…  थप पढ्नुहोस