सरकार पेश्की दिन्न,ब्यवसायी उधारो दिन मान्दैनन्

 जेठ ०५, २०७७

तुलसीपुर,५ जेठ ।
लकडाउनको समयमा विकास निर्माणका कामहरु अघि बढाउने भनिएता पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । सरकारले पेश्की नदिने र ब्यवसायीले यो संकटमा उधारो दिन नमानेपछि उपभोक्ता समिति मार्फत हुने काममा बढि असर परेको छ । यो समाचार गोरक्ष दैनिकमा खेमराज रिजालले लेखेका छन ।

तपाईंको प्रतिक्रिया