रुकुम पश्चिममा भएको घटनाबारे प्रदेश सदस्य रातो कामिले के भने ?

 जेठ १२, २०७७

तुलसीपुर,१२ जेठ ।
रुकुम पश्चिमका पालिका हरुमा जातिय विभेद मुक्त घोषणा गरिएको छ । यद्यपी त्यहा शनिवार राती जातिय विभेदकै कारण दुई जनाले ज्यान गुमाए । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा शनिवार साँझ दुलही लिन गएका दुलाहा नवराज विक र जिल्लाको चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनारको ज्यान गयो ।

मल्ल थरकि सोहि ठाउँकी १७ बर्षिया मल्ल थरकि लाई लिन भनि गएका जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ निवासी विक को स्थानियबाट नै हत्या भएको आफन्तहरुले बताएका छन । यसैविच,यस घटनालाई कसरी लिनुभएको छ ? भनेर कर्णाली प्रदेश सरकारका प्रदेश सभा सदस्य रातो कामि सगं हामिले कुराकानि गरेका छौं ।

कुराकानि सुन्नुहोस

तपाईंको प्रतिक्रिया