दंगीशरणकाे क्वारेन्टाईनमा २५ बेड थप, क्वारेन्टाईनमा फेरि १६ जना भर्ना

 जेठ १३, २०७७


दिप्तीशिखा चौधरी, दंगीशरण, १३ जेठ ।

दंगीशरण गाउँपालिकामा बाहिर बाट आउँने नागरीकहरुको संख्या बढेसगैं २५ बेडको क्वारेन्टाईन थप गरिएको छ । दंगीशरण गाउँपालिका वडा न. ६ मा रहेको शिद्ध पृथ्वी जनता मा.वी. मा आज मंगलबार २५ बेडको क्वारेन्टाईन थप गरिएको दंगीशरण गाउँपालिकाका प्रम’ख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । विरेन्द्र मा.वि.मा रहेको क्वारेन्टाईनमा अटाउँन सक्ने क्षमता नभएपछि आज फेरी श्रीगाउँमा क्वारेन्टाईन निर्माण गरिएको अधिकृत पौडेलले बताए ।


यसैबिच आज विरेन्द्र मा.वि. मा रहेको क्वारेन्टाईनमा थप १८ जनालाई भर्ना गरिएको छ । भर्ना ह’नेमा बाहिर जिल्ला र भारतबाट आएका नागरिक रहेको स्वास्थ्य शाखा प्रम’ख दशरथ गिरीले जानकारी दिए । स्वास्थ्य शाखा प्रम’ख गीरीका अन’शार दंगीशरण ४ का १८ बर्षका, २० बर्षका द’ई प”रुष, २० बर्षका एक महिला बाकेँदेखी आएका र ४५ बर्षका एक प”रुष ईन्डिया बाट आएको र ६१ बर्षका काठ्मान्डौ बाट आएका ह’न । यस्तै दंगीशरण १ छरकट्टाका २८ बर्षका, ४० बर्षका र २१ बर्षका तीन प’रुष ईन्डिया बाट आएका ह’न ।

यस्तै वडा न. ३ का १७ बर्षका र २० बर्षका द’ई प’रुष काठ्मान्डौँ बाट आएका र ४० बर्षका एक प’रुष ईन्डिया बाट आएका ह’न । यस्तै वडा न.३ कै ४५ बर्षका एक प’रुष काठ्मान्डौँ बाट आएको ख’लेको छ भने १८ र ४० बर्षका द’ई जना प’रुष भने ईन्डिया बाट आएको ख’लेको छ । यसैगरी वडा न. २ का २६ बर्षका ईन्डिया बाट आएकाृ र २१ बर्षका, २३ बर्षका द’ई प’रुष र २५ बर्षिया एक महिला काठ्मान्डौँ बाट आएका ह’न् भने वडा न. २ कै २६ बर्षका एक प’रुष काठ्मान्डौँ बाट आएको ख’लेको छ । सबै जनालाई स’रक्षीत साथ ल्याएर क्वारेन्टाईनमा राखीएको गीरीले जानकारी दिए ।

यसैबिच यसअघि क्वारेन्टाईनमा भर्ना भएका १८ जनाको स्वाव परिक्षणको रीपोर्ट नेगेटीभ आएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा सबै जनाको रीपोर्ट नेगेटिभ आएपनि गाउँपालिकामा कोरोना संक्रमण ह’न बाट बच्नका लागि सतर्कता प”र्वक काम भईरहेको अध्यक्ष चौधरीले बताए । विभीन्न क्षेत्रमा कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी प्रशासनलाई खटाएर जोखीम बाट बच्नका लागि कार्यहरु भईरहेको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया