अध्यक्ष वलीले भने- ‘छुट्टै राज्य जस्तो भयो बङ्गलाचुली’

 जेठ २२, २०७७

तुलसीपुर,२२ जेठ ।

दाङको बङगलाचुली गाँउपालीकामा हाल सम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत १० जना मध्ये ४ जनाको बेलझुण्डी कोरोना अस्पतालमा उपचार भैरहेको छ । अरु ६ जनालाई झुलीडाडा स्थीत क्वारेन्टाईनमा राखिएको छ ।

यसैविच गाँउपालीकाका अध्यक्ष भक्त बहादुर वलीले आईसोलेसन बेड भएकाले संक्रमीतलाई राख्न नमानेपछि क्वारेन्टाईनमै राख्नुपर्ने बाध्यता रहेको बताएका छन ।

कुराकानी सुन्नुहोस

तपाईंको प्रतिक्रिया