ज्योती मगरको तीज गीत सार्वजनिक

 साउन ०६, २०७७

तुलसीपुर,६ साउन ।
बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली बजारमा ल्याएकि छिन । कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै गीत सार्वजनिक गरेकि हुन ।

गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेकी हुन । गितमा रोसन सिंहको लय र शव्द छ ।

तपाईंको प्रतिक्रिया