एकैदिन ८५ जना कोरोनामुक्त

 कार्तिक १३, २०७७

तुलसीपुर ।

तुलसीपुरमा एकै दिन आज ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । वितेको २४ घण्टामा तुलसीपुरमा ६५ जना पुरुष र २० जना महिलाले कोरोना जितेको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

जसमा वडा नम्वर १ का ३ जना, वडा नम्वर ३ का २ जना, वडा नम्वर ४ का २ जना, वडा नम्वर ५ का २२ जना, वडा नम्वर ७ का ६ जना, वडा नम्वर ८ का ४ जना, वडा नम्वर ९ का २ जना,वडा नम्वर १० का १ जना , वडा नम्वर १२ का २ जना,वडा नम्वर १३ का २ जना, वडा नम्वर १४ का १ जना , वडा नम्वर १५ का २ जना, वडा नम्वर १६ मा १ जना, वडा नम्वर १८ मा ७ जना र वडा नम्वर १९ मा १ जना कोरोना मुक्त भएको केसीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया