मुख्यमन्त्री पोख्रेलले भने- ‘प्रधानमन्त्रीको बाध्यता जनताले बुझ्न पाउदैछन’

 पुष १४, २०७७

तुलसीपुर ।

लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले भने प्रधानमन्त्री केपि शर्मा ओलीको बाध्यता जनताले बुझ्न लागेको बताएका छन । नेकपा प्रचण्ड नेपाल पक्षका नेताहरु सडक आन्दोलनमा पोखिएका आक्रोसबारे सामाजिक सञ्जालमा उनले यस्तो टिप्पणि गरेका छन । उनले लेखेका छन ठुला नेताहरु सडकमा पुगेर जति आक्रोस पोख्तै हुनुहुन्छ, त्यतिनै प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको वाध्यता जनताले वुझ्न पाउदैछन् ।

तपाईंको प्रतिक्रिया