आदिबासि जनजाती महासंघको दाङबाट केन्द्रिय सदस्यमा श्रेष्ठसहित ३ जना मनोनित

 माघ ०९, २०७७

घोराहि । आदिबासि जनजाती महासंघको केन्द्रिय सदस्यमा दाङबाट ३ जनालाई मनोनित गरिएको छ । मनोनित हुने सदस्यहरुमा दाङबाट बिबेक श्रेष्ठसहित ३ जना रहेका छन ।

नेकपा दाङका जिल्ला सचिबालय सदस्य समेत रहेका श्रेष्ठ महासंघको प्रदेश जिल्ला सचिब भएर पनि काम गरि सकेका छन । उनी युवाहरू बीच निकै लोकप्रिय नेताका रूपमा चिनिन्छन । यसैगरि महासंघको केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा जिल्लाबाट भुबन चौधरि र भानसिङ्ग बुढा रहेका छन ।

तपाईंको प्रतिक्रिया