रावत बने लुम्बिनि प्रदेश कमिटिको सदस्य
तुलसीपुर ।
ओली समुहको नेकपा लुम्बिनी प्रदेशको अध्यक्षमा लिला गिरी चयन भएका छन । प्रदेशका बन मन्त्री समेत रहेका गिरी प्रदेश कमिटिको अध्यक्षमा चयन भएका हुन । प्रदेशको पाँचौ पुर्ण बैठकले गिरीको अध्यक्षतामा ४ सय १ सदस्यीय कमिटि चयन गरेको हो । यता दाङ जिल्लाबाट प्रदेश कमिटिको सदस्यमा मान बहादुर रावत पनि चयन भएका छन ।
उनि नेकपा दाङमा लोकप्रिय नेताका रुपमा चिनिन्छन । यस्तै जिल्लाबाट सदस्यमा बिबेक श्रेष्ठ लगायत चयन भएका छन ।
तपाईंको प्रतिक्रिया