चिसो बढेपछि नेपालगन्जका विद्यालयमा ३ दिन विदा

 माघ १८, २०७७

तुलसीपुर ।

अत्यधिक जाडो बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयमा कम्तीमा ३ दिन जाडो विदा दिन विद्यालयहरुलाई परिपत्र गरेको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार सूचना प्रकाशित गरी १९ माघदेखि २१ माघसम्म विद्यालय विदा गर्ने घाम लागेमा २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने मौसम प्रतिकूल रहेमा २३ गतेसम्म विद्यालय विदा मिलाउन विद्यालयलाई आग्रह गरेको छ ।

उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयमा जाडो विदा दिन भनेको छ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय