प्रताप दास र गायिका अनु चौधरीको ‘माया’

 जेठ ११, २०७८

गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ । प्रेम र समर्पणलाई समेटिएको गीतका निर्माता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।

संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन रहेको छ ।

तपाईंको प्रतिक्रिया