गुरु जजुर नमूना माविको सूचना अधिकारीमा न्यौपाने

 भदौ ०२, २०७८

तुलसीपुर । तुलसीपुर ४ मा रहेको गुरु जजुर नमूना माध्यमिक बिद्यालय रक्षाचौरको सूचना अधिकारीमा प्रमोद कुमार न्यौपाने नियुक्त हुनुभएको छ । बिद्यालय व्यवस्थापन समितिको भदौ १ गते बसेको बैठकले न्यौपानेलाई सूचना अधिकारीमा नियुक्त गरेको विद्यालयका शिक्षक घनश्याम डाँगीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया