बबईमा लाल पुर्जा तयार (अडियो रिर्पोट)

 साउन २३, २०७८

तुलसीपुर । दाङ जिल्लामा सबै भन्दा पहिले बबई गाउपालीकाले भुमि आयोग संग सम्झौता गरेर भुमि सम्बन्धीको काम थालेको थियो । फलस्वरुप गाउपालीकाले पुर्जा समेत बनाउन सुरु गरेको छ । तर सरकार फेरवदल सगै आयोग खारेजीले लालपुर्जा पाउने जनताको आशा भरोसा माथि फेरी पनि प्रहार भएको छ । सुन्नुहोस एक रिर्पोट ।

रिर्पोट सुन्नुहोस

तपाईंको प्रतिक्रिया