डम्बर नेपालीको मुहारै झलल बजारमा (भिडियो सहित)

 असोज ०३, २०७८

तुलसीपुर । लोक गायक डम्बर नेपालीको नयाँ गित सार्वजनिक भएको छ । आफ्नै शव्द र लयमा अहिलेकि चचिर्त लोक दोहरी गायीका शान्तीश्री परियार संगको सहकार्यमा गित बजारमा ल्याएका हुन । आफ्नै गाउँठाउ सल्यानको परीबेशलाई समेटिएको गितको बोल सल्यान राम्रो शारदा सलल ….रहेको छ ।

एलिना म्युजिक सेन्टरबाट बजारमा आएको गितमा राहुल श्रेष्ठ र नारायणि खत्रिको अभिनय रहेको छ । गायक नेपालीका यस अघिका गित कस्को भर परम अव म,हेर सानु ऐना लगायतका गितहरुले चर्चा पाएका थिए ।

तपाईंको प्रतिक्रिया