चलचित्रलाई पुरानै लयमा फर्काउन राज्यले ध्यान दिनुपर्छ : नायक श्रेष्ठ

 कार्तिक ०४, २०७८

तुलसीपुर । नायक आकाश श्रेष्ठले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन राज्य गम्भिर बन्नुपर्ने बताएका छन । चलचित्र पत्रकार सघं दाङले अाज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा नायक श्रेष्ठले यस्तो बताएका हुन । कोरोना महामारीले धरासायि बनेकाे चलचित्रलाई पुरानै लयमा फर्काउन राज्य सङै सराेकारवालाकाे ध्यान जानुपर्ने बताएका हुन ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा फिल्म निर्माता, निर्देशक ऋषिराज आचार्य, गायीका बिन्दु परियार लगाएतले बालेका थिए ।

सघंका पूर्व अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सघंका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया