एमाले सल्यानका ९ पालिकामा नेतृत्व चयन

 कार्तिक १०, २०७८

दाङ । नेकपा एमालेको दशौँ महाधिवेशन अन्र्तगत पालिका अधिवेशन सम्पन्न भएको छ । सोहि अनुसार सल्यानका १० स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा भएको प्रथम गाउँ तथा नगर अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेकपा एमाले सल्यानले जनाएको छ ।

कालिमाटी गाउँपालिका
१ .केशर बुढा( अध्यक्षमा ७३ सदस्यीय
२.वीर ब वली( उपाध्यक्ष)
३. वेल ब चन्द ( सचिव)
४. सुमित्रा राना( उप( सचिव)
५. मिलन वलि (उपसचिव )

बागचौर नगरपालिका
१. घनश्याम शर्मा ( अध्यक्षमा ७५ सदस्यीय)
२.उपेन्द्र वलि( उपाध्यक्ष)
३.मोहन चन्द ( सचिव)
४.भुपिन भण्डारी ( उपसचिव)
५.शोभाराम भण्डारी ( उपसचिव)
शारदा नगरपालिका
१.मधुसूदन शर्मा ( अध्यक्षतामा ७५ सदस्यीय)
२.राम ब भण्डारी (उपाध्यक्ष)
३.महेश देवकोटा ( सचिव)
४.सुरेन्द्र बुढा ( उपसचिव)
५.प्रलाद श्रेष्ठ ( उपसचिव)

कपुरकोट गाउँपालिका
१.दोर्ण ब केसी ( अध्यक्षतामा ६१ सदस्यीय
२.ललिता गिरि( उपाध्यक्ष)
३.रुपक बुढा ( सचिव)
४.इश्वर बुढा( उपसचिव)
५.रुपलाल बुढाथोकी ( उपसचिव)
त्रिवेणी गाउँपालिका
१.लोकेन्द्र खडका (अध्यक्षतामा ६१ सदस्यीय
२.शोभाराम डांगी( उपाध्यक्ष)
३.धनराज तुफान ( सचिव)
४.मंगल रेउले( उपसचिव)
५० कुन्ता योगी ( उपसचिव)

छत्रेश्वरि गाँउपालिका
१.ज्ञान ब खडका(अध्यक्षक्षतामा ६७ सदस्यीय )
२.डुम ब केसी ( उपाध्यक्ष)
३. देवराज घर्ती ( सचिव)
४. बसन्त वलि(उपसचिव)

कुमाख गाउँपालिका
१.भैरव ब शाह (अध्यक्षतामा ७० सदस्यीय
२.पम्फा खत्री(उपाध्यक्ष)
३.तारा ब योगी ( सचिव)
४.तेजविर विक ( उपसचिव)
५.सुरेश चन्द ( उपसचिव)

शिद्धकुमाख गाउँपालिका
१.पुष्पा कुमारी बोहरा (अध्यक्षतामा ६९ सदस्यीय
२.गोविन्द रेउले( उपाध्यक्ष)
३.लिल ब रोका ( सचिव)
४.गिर्दल रावत( उपसचिव)
५.विरेन्द्र बोहरा ( उपसचिव)
दार्मा गाउँपालिका
१. बल ब वलि( अध्यक्षतामा ६५ सदस्यीय
२.गणेश बुढाथोकी (उपाध्यक्ष
३.दिपक रोका (सचिव)
४.भावना वलि( उपसचिव)
५.दिपक परियार ( उपसचिव

तपाईंको प्रतिक्रिया